यो चुनावमा कसैको बहुमत आउँदैन : डा. बाबुराम

गोरखा । नयाँशक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले अहिलेको निर्वाचनमा कसैपनि स्पष्ट बहुमत नआउने दाबी गरेका छन् । आज गोरखामा पत्रकारहरुसँग कुरा गर्दे भट्टराईले अहिले मुकलुको शासकीय स्वरुपले गर्दा कसैको पनि बहुमत आउने अबस्था नरहेको बताएका हुन । नयाँशक्तिका तर्फबाट गोरखा दुईमा उम्मेदवार रहेका भट्टराईले चुनावमा आफ्नो जीत भने सुनिश्चित रहेको बताए । विगतमा आफु … Continue reading यो चुनावमा कसैको बहुमत आउँदैन : डा. बाबुराम